नेपाली शेयर न्यूज । सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड (SPIL)ले आर्थिक वर्ष ०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिएका छन्।

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086
Email Us: [email protected]
Contact: 9803674997
Top News

सुस्त बन्यो बिहीबारको बजार: नाफा सुरक्षित गर्ने होडमा नेप्से २,८३३ बिन्दुमा झर्यो

सुनको भाउमा सामान्य वृद्धि: आज कतिमा हुँदैछ कारोबार?

धितोपत्र बोर्डबाट दुई नयाँ म्युचुअल फन्डलाई एकैसाथ निष्कासन अनुमति

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

धितोपत्र बोर्डबाट एकैसाथ ३ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुल्यो: कति र कसरी दिने आवेदन?
Popular News
- सुस्त बन्यो बिहीबारको बजार: नाफा सुरक्षित गर्ने होडमा नेप्से २,८३३ बिन्दुमा झर्यो
- सुनको भाउमा सामान्य वृद्धि: आज कतिमा हुँदैछ कारोबार?
- धितोपत्र बोर्डबाट दुई नयाँ म्युचुअल फन्डलाई एकैसाथ निष्कासन अनुमति
- युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- धितोपत्र बोर्डबाट एकैसाथ ३ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति
- सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुल्यो: कति र कसरी दिने आवेदन?
- नयाँ वर्षको सुरुवातमा नेप्सेको छलाङ
- हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा: व्यवसायी भट्ट र अग्रवालको घरमा पनि अनुसन्धान





















