Nepali Share News l
रिज लाइन इनर्जी लिमिटेडको आईपीओ आज (बिहीबार) बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल १,१८,०२६ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
यो कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाटको 'सुपर चेपे खोला जलविद्युत आयोजना' निर्माण गरी २०८० माघदेखि नै विद्युत् उत्पादन गरिरहेको छ।
नतिजा हेर्ने तरिकाहरू:
तपाईंले निम्न माध्यमबाट आफ्नो नतिजा चेक गर्न सक्नुहुन्छ:
- सिडीएससीको वेबसाइट: https://iporesult.cdsc.com.np/
- मेरो शेयर: https://meroshare.cdsc.com.np/
- प्रभु क्यापिटलको वेबसाइट: https://www.prabhucapital.com/



























