Development Bank

Sub Index

बैंकिङ

संस्थागत निक्षेपकर्ताले व्यक्तिगतभन्दा कम ब्याज पाउने व्यवस्था खारेज

December 1st 2025

0

0 shares

संस्थागत निक्षेपकर्ताले व्यक्तिगतभन्दा कम ब्याज पाउने व्यवस्था खारेज

नेपाली शेयर न्यूज/ बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत ब्याजदरभन्दा कम ब्याज दिन नपर्ने भएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।

'बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,' राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले केही समयपछि जारी गर्ने परिपत्र मार्फत् यसलाई स्पष्ट पार्ने भएको छ। यसअघि संस्थागत निक्षेपकर्तालाई मोलमोलाईको आधारमा बैंकहरूले ब्याज दिन थालेपछि राष्ट्र बैंकले व्यक्तिगत निक्षेपमाभन्दा कम ब्याजदर दिनुपर्ने व्यवस्था गरेको थियो।

संस्थागत निक्षेपकर्ताले व्यक्तिगतभन्दा कम ब्याज पाउने व्यवस्था खारेज

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech