Nepse

शेयर बजार

घोडे जात्राको अवसरमा उपत्यकामा आज बिदा, शेयर बजार भोलि मात्र खुल्ने

March 18th 2026

0

0 shares

घोडे जात्राको अवसरमा उपत्यकामा आज बिदा, शेयर बजार भोलि मात्र खुल्ने

Nepali Share News l

आज चैत ४ गते बुधबार घोडे जात्रा परेकोले सरकारले काठमाडौँ उपत्यकाभर सार्वजनिक बिदा दिएको छ। यस बिदाका कारण आज उपत्यकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, बैंक, वित्तीय संस्था लगायतका सार्वजनिक सेवा प्रदान गर्ने निकायहरू खुल्ने छैनन्।

त्यसैगरी, काठमाडौँमै मुख्य कार्यालय रहेको शेयर बजार (नेप्से) मा पनि आज कुनै कारोबार हुने छैन। अब नेप्सेको नियमित कारोबार भोलि बिहीबार देखि मात्र सुचारु हुनेछ।

घोडे जात्राको अवसरमा उपत्यकामा आज बिदा, शेयर बजार भोलि मात्र खुल्ने

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech