Development Bank

Sub Index

बैंकिङ

प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ

December 10th 2025

0

2 shares

प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ

नेपाली शेयर न्यूज । प्रहरीले प्रभु बैंकको रेमिट्यान्स विभाग प्रमुख सुजीत शाक्यलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रेमिट्यान्ससम्बन्धी अध्ययन र अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरेको जनाएको छ।


सीआईबी प्रमुख मनोज केसीका अनुसार, प्रभु रेमिट्यान्ससँग सम्बन्धित ऋण विषयक अनुसन्धानका लागि शाक्यलाई नियन्त्रणमा लिइएको हो। थप अनुसन्धान पूरा भएपछि आवश्यक कारबाही अगाडि बढाइने जानकारी सीआईबीले दिएको छ।


प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech