Development Bank

Sub Index

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

December 3rd 2025

0

0 shares

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाली शेयर न्यूज । ज्योति विकास बैंक लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ । यो शेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । बैंकले बिक्रीमा राखेको शेयरको संख्या भने खुलाएको छैन ।


इच्छुक लगानीकर्ताले काठमाडौंको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ । संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ ।


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech