शेयर बजार

सुनको भाउमा सामान्य वृद्धि: आज कतिमा हुँदैछ कारोबार?

April 16th 2026

0

0 shares

सुनको भाउमा सामान्य वृद्धि: आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (बिहीबार, वैशाख ३ गते) सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो।

आजको सुनचाँदीको मूल्य विवरण:

विवरण आजको मूल्य (बिहीबार) हिजोको मूल्य (बुधबार) मूल्यमा परिवर्तन

छापावाला सुन रु. ३,०२,८०० रु. ३,०२,७०० + रु. १००

चाँदी रु. ५,२५० रु. ५,२२० + रु. ३०

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech